भदौ ३० गते प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि दक्षिणी छिमेक भारतको तीन दिने भ्रमण गर्ने हुनु भएको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरीय भेटघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो । भ्रमणका अवसरमा कुनै एउटा ठूला … Continue reading भदौ ३० गते प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने